तपोवन क्षेत्र धार्मिक तिर्थ स्थलका रुपले परिचित छ । तलकोट गाउँपालिका अन्तरगतको वडा न १ मा अवस्थित यो तिर्थ स्थल बझाङ्गको सदरमुकाम चैनपुर बाट झण्डै ५ कि मि पुर्व तर्फको सिमानामा पर्दछ । सेति नदीको किनारामा मुलको माध्यामबाट निस्कने बाफ सहितको तातोपानीको स्वरुप नै यस पवित्र स्थलको मुख्य पहिचान