FAQs Complain Problems

विजयादशमी २०७६ को हार्दिक मंगलमय शुभकामना

Read More

परिचय

बझाङ जिल्लाको पुर्वी तथा उत्तरी भागमा अवस्थित तलकोट गाउँपालिका सुगमताका हिसावले तुलनात्मकरुपमा अन्य गाउँपालिकाहरु भन्दा सुगम तथा जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो । उच्च पहाडी जिल्लाको रुपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविककामेलबिसौना, दाँतोला, धमेना र सुुनिकोट गाविस मिलेर बनेको छ । यो गाउँपालिका हालको संघीय संरचनामा प्रदेश नं ७ अन्तर्गत पर्दछ । यो गाउँपालिका ३३५.२६ वर्ग कि.मी.

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सदस्य /वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- संस्थागत ५०० व्यक्तिगत १००
आवश्यक कागजातहरुः-

१.निबेदन |
२.नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.चालु आ.व.सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
४.साविक लगत प्रमाणित प्रतिलिपी |
५.फिल्ड बुक उतार|
६.स्थलगत निरिक्षण प्रतिबेदन |
७.जग्गाको नापी नक्सा |
८.जग्गा संग सम्बन्धित अन्य प्रमाण कागजातहरु |
९.स्थानीय सर्जमिन मुचुल्का |

जानकारी